चितवन, वैशाख ३१ । पूर्वी चितवनको खैरहनी -१ स्थित मेट्रो पम्पमा रहेको २ वटा बसमा आगलागी भएको छ ।

के कारणले आगलागी भएको हो भन्नेबारे खुल्न सकेको छैन । खैरहनी नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिईएको छ । आगलागीबारे थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार