चितवन, असोज २४ । मोफसलको लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ ।
भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।

उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार