मंसिर ५ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर ३१ रुपैयाँ शून्य पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १३४ रुपैयाँ ६३ पैसा र बिक्री दर १३५ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ०२ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार