मंसिर ७ । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले अफ्रिकन राष्ट्र मोरक्को र युरोपियन राष्ट्र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।

अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । साविक उपविजेता क्रोएसिया आज जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ ।

मोरक्को पनि पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार