मंसिर ७ । कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली जापानले जर्मनीविरुद्ध एक गोलको अग्रता लिएको छ ।

जापानका लागि तासुमा असानोले दोस्रो गोल गरेका हुन् । यसअघि प्रतिस्थापन खेलाडी रिस्तु दोअनले ७५ मिनेटमा गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा जापान जर्मनीसँग एक गोलले पछाडि थियो । प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको थियो ।

जर्मनीका लागि एकाई गुण्डोगानले गोल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार