चितवन, मंसिर ८ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नं २ (क) मा नेकपा एमालेका उमेदवार कृष्णप्रसाद सिलवाल विजयी भएका छन् ।

उनले लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार घनश्याम दाहाललाई १२४० मत अन्तरले पराजित गरेका हुन् । सिलवालले १६ हजार ५०० मत प्राप्त गर्दा दाहालले १५ हजार ३४० मत प्राप्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार