जुम्ला, मंसिर ८ । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर) ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

सामाजिक अभियन्ताकारुपमा परिचित शाही चुनावअघि राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार