चितवन, क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि छामिछाने ४९ हजार २ सय ६४ मतले बिजयी भएका छन् । ८३ हजार ९ सय ५६ मत खसेकोमा लामिछाने ३४ हजार २ सय ८१ मत बढी ल्याएर बिजयी भएका हुन् ।

नेपाली काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार