प्रकाशवावु खनाल, चितवन
रत्ननगर नगरपालिकाको ताजा मत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटाः १५०१९
नेकपा एमालेः विमलादेवी दुवाडीः९५८३
राप्रपाः हरिशरण भट्टराईः ८९५
उपमेयरः
नेकपा एसः बद्रिनाथ घिमिरे ८८६४
नेकपा एमालेः यादव प्रसाद पाठकः १०१९०
राप्रपाः विमला चौधरीः ११६९
स्वतन्त्रः विरञ्जना घिमिरेः११६७
वडा नं १ अध्यक्ष्य तर्फ खसेको
मत २२९५
नेपाली कांग्रेसः कुलप्रसाद सापकोटाः ९१३ विजयी
नेकपा एमालेः शालिकराम पराजुलीः ६८६
माओवादी केन्द्रः ३५४
वडा नं २ अध्यक्ष पदमा
खसेको मत १९०३
नेपाली कांग्रेसः राजेन्द्र घिमिरेः ९२९ विजयी
नेकपा एमालेः कृष्ण प्रसाद डोटेलः६६०
वडा नं ३ को अध्यक्षमा
खसेको मत २५४२
नेपाली कांग्रेसः सोहेन्द्र राज खरेलः१५८९ विजयी
नेकपा एमालेः गुप्तनाथ भट्टराईः ७८२
वडा नं ४ को अध्यक्षमा
खसेको मत १७५७
नेपाली कांग्रेसः रामकुमार चौधरीः ९९० विजयी
नेकपा एमालेः रविन्द्र चौधरीः ५५१
वडा नं ५ मा जम्मा खसेको मत २२८५
अध्यक्षमा
नेपाली कांग्रेसः बालकृष्ण चापागाईः ११२६ विजयी
नेकपा एमालेः कृष्ण महतोः ९८९
वडा नं ६ मा जम्मा खसेको मत २००४
अध्यक्षमा
नेपाली कांग्रेसः किरण महतोः १०१६ विजयी
नेकपा एमालेः लोकराज झुषालः ४११
माओवादी केन्द्रः टिकाराज खनालः२१६
नेकपा एसः गोकर्ण गिरीः २०२
वडा नं ७ मा जम्मा खसेको मत २१७५
अध्यक्षमा
नेपाली कांग्रेसः लाल बहादुर भट्टः ८२९
नेकपा एमालेः सजना महतोः ११५९ विजयी
वडा नं ८ मा जम्मा खसेको मत २१६९
नेपाली कांग्रेसः कृष्ण चौधरीः ११७१ विजयी
नेकपा एमालेः गोकर्ण कुमारी महतोः ६५१
वडा नं ९ मा जम्मा खसेको मत २८१०
अध्यक्षमा
नेकपा एसः सरस्वती लामाः ५८४
नेकपा एमालेः घपन लामाः७२८
स्वतन्त्रः अनन्त अधिकारीः८६६ विजयी
वडा नं १० मा जम्मा खसेको मत २९६६
अध्यक्षमा
नेपाली कांग्रेसः कलाधर पौडेलः१६३२ विजयी
नेकपा एमालेः सन्देश पाठकः ८९९
नेकपा एसः कमल बहादुर घिमिरेः ४१
वडा नं ११ मा जम्मा खसेको मत १९९३
अध्यक्षमा
नेपाली कांग्रेसः दिलिप चन्द्र घिमिरेः ८५५
नेकपा एमालेः श्याम कुमार श्रेष्ठः ९२६ बिजयी
वडा नं १२ मा जम्मा खसेको मतः ३११९
अध्यक्षमा
नेपाली कांग्रेसः अनिता अर्यालः९३७
नेकपा एमालेः रामशरण नेपालः ५६०
माओवादी केन्द्रः शुन्दरमणी सुवेदीः ११६२ विजयी
वडा नं १३ मा जम्मा खसेको मत ३२९१
अध्यक्षमा
नेपाली कांग्रेसः ईश्वर खनालः ४३३
नेकपा एमालेः सुवाश घिमिरेः ७४६
वडा नं १४ मा जम्मा खसेको मत २६७८
अध्यक्षमा
नेपाली कांग्रेसः होमनाथ रानाभाटः १७६
नेकपा एमालेः राम प्रसाद लम्सालः १३५
नेकपा एसः हरिकुमार श्रेष्ठः २२८
वडा नं १५ मा जम्मा खसेको मत ३१५५
अध्यक्षमा
नेपाली कांग्रेसः दण्डपाणी लामिछानेः
नेकपा एमालेः आशिक तमाङः
नेकपा माओवादीः दिलबहादुर बुढाथोकीः
वडा नं १६ मा जम्मा खसेको मत २२६८
अध्यक्षमा
नेपाली कांग्रेसः बद्रि अर्यालः
नेकपा एमालेः हेमराज थापाः
रत्ननगरका निर्वाचन अधिकृत विनोद कुमार गौतमका अनुसार रत्ननगरमा ५२६४२ कुल मतदाता रहेकोमा ३९४१० मत खसेको छ ।