नेपाली कांग्रस रत्ननगरको टोल समिति गठन ।

प्रकाशवावु खनाल, चितवन


नेपाली कांग्रेस रत्ननगर १४ को टोल समिति गठन सुरु भएको छ । शनिवारबाट सुरु भएको टोल समिति गठन प्रकृया केही दिन चल्ने सभापती हरिश्चन्द्र अधिकारीले जानकारी दिनु भयो । कांग्रसले स्थानीय निर्वाचन केन्द्रीत हुँदै टोल समिति गठन प्रकृयालाई तीव्र पारेको हो । शनिवार अष्मिता बस्नेतको सभापतित्वमा १५सदस्यीय शिरचोक टोल समिति गठन भएको छ , समितिको उपसभापतिमा नारायणलाल श्रेष्ठ, सचिवमा किसन परियार,सहसचिवमा हितमाया गुरुङ र कोषाध्यक्षमा कृष्ण प्रसाद तिमलसिना छन् । त्यस्तै सदस्यहरुमा मिना तिवारी,रामशरण तिवारी,शविता लामिछाने , सरस्वती श्रेष्ठ , जगदिश अधिकारी,विष्णु लामा ,केश बहादुर थापा,गायत्री बोहरा रहेका छन् ।

त्यस्तै लौरीघोल टोल समितिको अध्यक्षमा होमनाथ रानाभाट, उप-सभापतिमा प्रमिला दुवाडी, सचिवमा चन्द्र बहादुर अधिकारी , सहसचिवमा ईश्वरी ढकाल अधिकारी, कोषाध्यक्षमा लक्ष्मी थापा रानाभाट, सदस्यहरुमा विणु सिल्वाल,रेखा पोखरेल, केशव चालिसे, भिम प्रसाद अधिकारी, रमादेवी मानन्धर, सीता वि.क., ज्ञान बहादुर कुमाल, चण्डिका ढकाल, रामकृष्ण दाहाल, विष्णु दुवाडी, दिनेश तिमल्सिना, कृष्ण अधिकारी, जगत रानाभाट, कोपिला पौडेल, जमुना कडेल, रामशरण खनाल, हरि रिजाल, कृष्णलक्ष्मी कोइराला, वसन्त कुमार आचार्य र माधव तिमल्सिना रहेका छन् । त्यस्तै आइतवार डुम्री चोक टोल समितिको सभापतिमा देवी रमण खनाल, उपसभापतिमा नारायण नेपाल, सचिवमा अनिल घिमिरे, कोषाध्यक्षमा विन्दा खनाल घिमिरे, सहसचिवमा सुनिल घिमिरे, सदस्यहरुमा दुर्गा बहादुर नेपाल, अर्जुन ढकाल, रिना गुरुङ, उमा सिंखडा, मिलन गुरुङ, कृष्ण बहादुर अक्षामी, मान बहादुर बस्नेत,चोक नारायण खनाल, सिता भट्ट, सुदर्शन रिजाल, सुसन नेपाल, धनमाया मगर, लोकनाथ रेग्मी, चन्द्रकान्ता रेग्मी, रामबाबु सिंखडा, जगत प्रसाद पौडेल, पंकज रेग्मी, सुशलिा धिमिरे, मेजन राना, ईश्वर श्रेष्ठ, प्रकाश अधिकारी, नृपेश श्रेष्ठ, राजु फेवाली मगर, प्रताप श्रेष्ठ रहेका छन् । त्यस्तै कल्पदीप टोल समितिको सभापतिमा राजेन्द्र घिमिरे , उप-सभापतिमा पद्मा पौडेल, सचिवमा शान्ता श्रेष्ठ, कोषाध्यक्षमा अशोक घिमिरे, सहसचिवमा ज्ञानेन्द्र प्रसाद घिमिरे, सदस्यहरुमा कुमार श्रेष्ठ, सुव्वा श्रेष्ठ, कविता घिमिरे, दुर्गा घिमिरे, सुरेन्द्र घिमिरे, मानबहादुर बस्याल, रविना श्रेष्ठ, ओजस्वी अधिमारी, विपना घिमिरे, श्यामराज खनाल, जानुका इटनी, मिना श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, कोपिला न्यौपाने, राजु खत्री, विपना श्रेष्ठ, रुपेश बहादुर श्रेष्ठ, किसोर श्रेष्ठ, राजु श्रेष्ठ रहेका छन् भने सल्लाहाकारहरुमा घिरेन प्रसाद घिमिरे, गिता दाहाल, होम प्रसाद घिमिरे र रिता काप्री रहेका छन् ।

कार्यक्रममा जिल्ला सचिव सुर्य अर्याल, महाधिवेसन प्रतिनिधि भेषराज दुवाडी, सहासमिति सदस्य गिता देवकोटा, जिल्ला सदस्य बुद्धी गुरुङ, प्रदेश १, ख का उपसभापति इन्द्रलाल न्यौपाने, प्रदेश १ ख का संस्थापक सभापति सुजन थापा, महाधिवेसन प्रतिनिधि शशी रानाभाट, निवर्तमान सभापति रुपनराज घिमिरे, पूर्व क्षेत्रीय सभापति माधव अर्याल, रत्ननगरका उपसभापति कमलनाथ अधिकारी, वडा न.ं १५ का सभापति शिव तिवारी लगाएतको उपस्थीति रहेको थियो । सचिवद्वय धुर्वराज खनाल र वेद प्रसाद भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगर सभापति प्रह्लाद सापकोटाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम वडा सभापति हरिश्चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.